अध्यक्ष बाट सन्देश

अध्यक्ष बाट सन्देश

स्थापनाकालदेखि नै आफ्नो उदेश्य अनुरुपको कार्य गर्दै आएको यस संस्थाले दुई बर्ष अगाडी आफ्नो २५औं रजत जयन्ती मनाउन सफल भएको छ । हामीलाई यस २८ बर्षे कठिन यात्रामा सहयोग गरी अगाडी बढाउनु हुने सम्पुर्ण शुभेच्छुक, सहयोगी संघ संस्था एंब ब्यक्तिहरुलाई धन्यबाद दिन चाहान्छौ ।
अन्तत ः हामी यस संस्था एबं यस नेटवर्क भित्रका अन्य संस्थाहरु मार्फतपनि नयाँ द्रीष्टिकोण सहित आबश्यक कार्यक्रमसहित समाजसेवाको यस पवित्र कार्यमा सधै लागिरहने प्रण गर्दछौ ।