दृष्टि ,अभियान र उद्देश्य

दृष्टि ,अभियान र उद्देश्य

दृष्टि
समाजका पिछडीएका तथा विपन्न वर्गका व्यक्तिहरु लाई सामाजिक तथा आर्थिक सेवाहरु द्धारा आत्मनिर्भर बनाउने ।
अभियान
आत्मनिर्भर र प्रतिष्ठित संस्थाको स्थापना गरी समाजका पिछडिएका तथा विपन्न वर्गका व्यक्तिहरुलाई सस्तो र सुलभ तरिकाले सामाजिक तथा आर्थिक सेवाहरु प्रदान गर्ने ।
लक्ष्य /उद्देश्य
१ ) चेतनामूलक कार्यक्रम तर्फ
समुदायका विभिन्न व्यक्तिहरुलाई उनीहरुको समग्र विकासको लागि सुशुचित गर्नु र राम्रा पक्षहरुको वकालत गर्नु ।
२ ) आयमूलक कार्यक्रम तर्फ
समुदायका व्यक्तिहरुलाई आयमूलक कार्यमा सहयोग गर्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लघुवित्त कार्यक्रम संचालन गर्नु वा अरुले संचालन गर्ने आयमूलक कार्यक्रमहरुमा सहयोग गर्नु ।
३ ) पूर्वाधार विकास तर्फ
समुदायको प्रत्यक्ष सहभागितामा समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष फाईदा पुग्ने कुनै पनि किसिमको पूर्वाधार विकास वा निर्माणको काम गर्नु ।
४ ) संस्थागत विकास तर्फ
संस्थालाई निरन्तर रुपमा संचालित गर्दै दिगो रुममा अगाडी बढाउनु ।