NSSC नज़रमा

NSSC नज़रमा

छिमेक समाज सेवा संस्था ( नायवरहुड सोसाईटी सर्भिस सेन्टर ) एउटा गैर राजनैतिक एंव नाफा नकमाउने गैर सरकारी संस्था हो । यस्को स्थापना २०४८ सालमा संस्था दर्ता ऐन–२०३४ अन्तर्गत भएको हो । यो समाज कल्याण परिषद संग पनि आबद्ध छ । यो संस्थाको स्थापना विपन्न वर्गमा सामाजिक आर्थिक परिवर्तन ल्याउन उनीहरुको जीवनस्तरमा सुधार गर्ने लक्ष्य ।