हाम्रा पार्टनरहरू

हाम्रा पार्टनरहरू

विपन्न तथा अतिविपन्न न्युन आय भएका दलित, पिडित र उपेक्षित वर्ग, बर्ष भर खान नपुग्ने, नगरपालिका क्षेत्रमा ६ आना वा १० धुर ,पहाडमा २० रोपनी र तराईमा १.५ बिगाहा भन्दा कम जग्गा जमिन भएका वा मोहीको रुपमा भोगचलन गर्ने जग्गा जमिन भएका, एक तला भन्दा वढि ढलान घर नभएका र आम्दानीका दृष्टिले बार्षिक रु.५५००/– भन्दा कम आम्दानी हुने परिवारलाई समुहमा आवध्द गरिने छ ।