सामाजिक घटना

सामाजिक घटना

 

         कुनै पनि ऋण लिएको ऋणीको मृत्यु भएमा उक्त ऋणीले इच्छाएको व्यक्तिले ऋण लगानी भएको रकम नै क्षेतिपुर्ती वापत दिइन्छ । यदि इच्छाएको अभिभावकको नै मृत्यु भएमा सो वापत रु १५०० काज क्रियाको लागि दिइने व्यवस्था रहेको छ । यस वापतको सुबिधा पाउन ऋण रकमको एक प्रतिशत रकम लगानी गर्ने समयमा बुझाउनु पर्दछ ।